Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सतुङ्गलमा भीषण आगलागी

 

काठमाडौं : काठमाडौंको सतुङगलमा आगलागी भएको छ।

आज बिहान ५ः२५ बजे चन्द्रागिरि नगरपालिका–११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।

६ वटा दमकलसहति नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP