Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जाजरकोट स्थायी घर भएकी रोशनी शाही भक्तपुरमा मृत फेला

 

 

काठमाडौं : भक्तपुरमा एक महिला मृत फेला परेकी छिन्। आइतबार दिउँसो १ बजे जाजरकोट घर भएकी वर्ष ५० की रोशनी शाही भक्तपुरस्थित सुर्यविनायक नगरपालिका ३ बालकोट बृहस्पति मार्ग स्थित लक्ष्मीश्वर महत्तोको ३ तल्ले पक्की घरको पहिलो तलामा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता ढुण्डराज नेउपानेले चुकुल लगाई घोप्टो परि मृत अवस्थामा रहेको र बाहिरी चोट पटक केही नभएको बताए। उनका अनुसार मृतक शाहीका श्रीमान चित्रजंग शाही काम विशेषले उपत्यका बाहिर गएको र छोराछोरी विदेशमा रहेको भन्ने बुझिएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP