Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पत्रकारमाथि वरिष्ठ अधिवक्ता थापाले गरेका दुर्व्यवहारकाे प्रेस चौतारीले गर्‍यो निन्दा

 

काठमाडौं : प्रेस चौतारीले पत्रकारमाथि वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा भएको दुर्व्यवहारको निन्दा गरेको छ। बिहीबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाहिर फाेटाे पत्रकार उमेश कार्कीले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए ।

शुक्रबार प्रेस चाैधरीका महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत उक्त घटनाकाे विराेध गरेका हुन्। यसलाई चाैधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएकाे ठहर गरेकाे छ।

साथै श्रमजीवी पत्रकारमाथि आइपरेका संकटमा मुकदर्शक नभई सशक्त आवाज उठाउन नागरिक समाज, पेसागत संघसंगठनहरूलाई आग्रह पनि प्रेस चौधरीले गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले थापालगायतका कानून व्यवसायीसँग छलफल गरेका थिए। त्यसक्रममा सञ्चारकर्मीहरू समाचार संकलनका लागि पुगेका थिए। छलफल सकिएर बाहिरिने क्रममा थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका हुन्।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP