काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा आव १ हजार ५०० रुपैयाँ घटेको हो।
यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो। यस आधारमा बुधवार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया