Trending
flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु

कृष्णनगरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

कृष्णनगर, २५ असार ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ यात्रुगेटमा प्रहरीले एक युवकलाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रहरीले शिवराज नगरपालिका-१, बनकसबासका २२ वर्षीय सुमन सुदारोलालाई पक्राउ गरेकाे हाे । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्था देखेपछि चेकजाँच गरेका थिए ।

चेकजाँचको क्रममा सुदारोले लगाएको बाँया खुट्टाको चप्पल भित्र लुकाई छिपाई राखेको तीन पुरिया लागुऔषध (ला.औ.) ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वरी लाैडारीले जानकारी दिए ।

उनका अनुसार यो पदार्थ कापीको कागज सहित पोको पारिएको अवस्थामा २ सय १० मिलि ग्राम र शुद्ध ताैल १ सय १० मिलि ग्राममा रहेको पाइएको छ । घटना बारे थप अनुसन्धान गरिरहेको उनले जनाए ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP