Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सृष्टिको प्रश्न- वीर अस्पतालमा राख्ने आकाशेपुलका लागि बजेट खै ?

 

 

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा २७ का नगरसदस्य सृष्टिका कंसाकार तुलाधरले वीर अस्पतालमा राख्ने आकाशेपुलका लागि बजेट विनियोजन नगरिएको भन्दै गुनासो गरेकी छिन्।

आज बसेको काठमाडौं महानगरपालिका, नगर सभा १७‌ औँ अधिवेशन दोस्रो बैठकमा उनले यसको लागि बजेट विनियोजन गर्न माग गरिन्।

उनले भनिन्, ‘पुरानो वीर अस्पतालदेखि नयाँ बनेको अस्पतालसम्म जान आकाशेपुलका लागि बजेट विनियोजन गर्न योजना पेस गरेका थियौँ तर बजेट विनियोजन भएन, यो साधारण योजना होइन,याे सबैका लागि आवश्यक पर्ने योजना हो। यसको आवश्यकता छ। त्यसैले बजेट विनियोजन गर्न माग गर्दछु।’  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP