काठमाडौं : बञ्चरेडाँडामा तरकारीका लागि ‘चिस्यान केन्द्र’ बनाउनुपर्ने माग उठेको छ।
आज बसेकाे काठमाडौं महानगरपालिका, नगर सभा १७औ अधिवेशनकाे दोस्रो बैठकमा नगरसभा सदस्य हर्क खातीले बजेट विनियोजन गरी चिस्यान केन्द्र बनाउनुपर्ने माग गरेका हुन्।
उनले भने,‘महानगरमा बजेट जति पनि छ,त्यसैले बञ्चरेडाँडामा तरकारीको लागि चिस्यान केन्द्र भवन बनाउनुपर्छ, त्यहाँको तरकारी त्यही होल्ड हुन्छ।’
उक्त केन्द्र बनाएमा त्यहाँका किसानहरूलाई सहज हुने उनको भनाइ छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया