काठमाडौं : १७ औं नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गरे। नेपाल अटोमोबाइल्स एसोसियसन(नाडा) को आयोजनामा थालिएको अटो शो भदौ ८ गतेसम्म चल्नेछ।
अटो शो मा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी राखेका छन्। विशेषगरी उड्ने कारमा दर्शकहरुको घुइँचो देखिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया