Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काठमाडौँको धापासीमा पहिरो जाँदा सडक अवरुद्ध

 

काठमाडौँ : शुक्रवारको अविरल वर्षाका कारण काठमाडौँको धापासीस्थित टोखामा पहिरो गएको छ।

अविरल वर्षाका कारण टोखा नगरपालिका-४ धापासी लाम्पाखा चोकमा पहिरो गएको हो। पहिरोका काण सडक पूर्ण रूपमा बन्द भएको छ। पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा त्यस क्षेत्रमा शुक्रवारबाटै विद्युत् आपूर्ति बन्द भएको छ।

पहिरोसँगै रूख ढल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ। पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ। स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताउँछन्।

वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको हो। स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खाल माथि लगाएका कारण पहिरो गएको हुनसक्ने आँकलन गरे। पर्खालको जग राम्रोसँग नखनेको उनको आरोप छ।

स्थानीय बासिन्दाले पर्खाल केही दिनअघि चर्किएपछि प्लास्टिक लगाएर छेकेको बताए।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP