काठमाडौं । लकडाउनको कारण देखाएर सञ्चार गृहहरुले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने लगायतका काम गरेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन् ।
नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार बबरमहलमा पत्रकार र कर्मचारीहरु सडकमा आएर प्रदर्शन गरेका हुन् । उनीहरुले संचालकहरुले गल्ती नसच्याएसम्म आन्दोलन जारी राख्ने दृढता व्यक्त गरेका छन् ।
पत्रकार, मजदुर र कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब रोक्का गर्ने काम तत्काल सच्चाउन माग गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया