Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनी, गडबड नगर्नू, खराब परिणाम भोग्नु पर्ला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि जबरजस्ती गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। द एटलान्टिक म्यागजिनसँग कुरा गर्दै ट्रम्पले रोड्रिग्वेजले सही निर्णय नगरे उनले निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताएका हुन् ।

रोड्रिग्वेजले सत्ता सम्हाले लगत्तै अमेरिकाले वर्तमान शासनलाई वैधता दिन अस्वीकार गरेको थियो । राष्ट्रपति ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधार गर्न अमेरिकी तेल कम्पनीहरू पठाउने समेत घोषणा गरेका छन्। यसैबीच, ब्रुकिलन हिरासतमा राखिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदैछ। उनीमाथि लागूऔषध तस्करी र अवैध हतियार ओसारपसारको आरोप लगाइएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले काराकासमा गरिएको हवाई आक्रमणलाई युद्ध नभई कानूनी कारबाहीको संज्ञा दिएका छन् । उनले यो कारबाही भेनेजुएला विरुद्ध नभई लागूऔषध तस्कर विरुद्ध भएको दाबी गरे। शनिबारको उक्त सैन्य आक्रमणमा ३२ जना क्युवाली लडाकु र केही सर्वसाधारणको मृत्यु भएको बताइएको छ । क्युबाले यस घटनाको विरोधमा दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP