Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मौद्रिक नीति उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न घरेलु तथा साना उद्योग महासंघको माग

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आर्थिक वर्ष २०७७/८८ को मौद्रिक नीति उत्पादनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएको छ । महासंघले राष्ट्र बैंकलाई सुझाव पेश गर्दै आर्थिक क्रियाकलाप विस्तारसँगै आयात बढ्ने प्रवृत्ति कायमै रहने देखिएकोले बाह्य क्षेत्र स्थायित्वमा पर्नसक्ने प्रभावलाई समेत ध्यानमा राखी मौद्रिक व्यवस्थापन गर्न सुझाव दिएको छ ।

लघु, घरेलु तथा साना उद्योग संचालनमा प्रयोग गरिने नविनतम प्रविधिका मेशिन आयात गर्दा लाग्ने १ प्रतिशत भन्सार करबाहेक अन्य कर पूर्णरुपमा छुट दिइनु पर्ने, कोभिड–१९ का कारणले बैंकको अल्पकालीन व्याजदरमा उतारचढाव आउने भएकाले ब्याजदर स्थायित्व कायम गर्नेतर्फ मौद्रिक नीतिको जोड रहनुपर्ने सुझाव दिएको छ ।

कृषिमा न्यूनतम १० प्रतिशत तथा उर्जा र पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई कायम राख्दै लघु, घरेलु तथा साना उद्योगमा पनि १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कायम गर्नुपर्ने, विपन्न वर्ग कर्जा कार्यक्रमलाई लघु र घरेलु उद्यमसँग आवद्ध गराइ लघु तथा घरेलु उद्यममा पुँजी पहुँच अभिवृद्धि गर्नु पर्ने महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP