Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

शिवराजका पशुपालक किसानलाई पम्पसेट प्रदान

दिपक के.सी.
कपिलवस्तु असार २९

कपिलवस्तुको शिवराज नगरपालिकाले नगरका ७ जना पशुपाल किसानलाई घाँस उत्पादनका लागी घाँसको विउँ र पम्पसेट वितरण गरेको छ । सोमबार एक कार्यक्रमका विच छनौटमा परेका ७ वटा पशुफर्मका संचालकहरुलाई नगर नेत्रराज अधिकारीले सोहि सामाग्री वितरण गर्नु भएको हो ।
नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को पशु विकास तर्फ पशु आहार कार्यक्रम अन्तर्गत घाँसको विउँ उत्पादन स्रोत केन्द्र तथा नमुना नर्सरी स्थापना शिर्षक अन्तर्गत नगरमा संचालनमा रहेका उन्नत कृषि तथा पशुपालन फर्मका जिवलाल काफ्ले, भित्रियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फर्मका संचालक राजु खराल, सेमरीको कपिलव गाई तथा भैसी पालन फर्म संचालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्टि फर्म संचालक सुरज पाण्डे, मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फर्म संचालक तारा प्रसाद घिमिरे,सिद्ध पशु तथा कृषि फर्म संचालक विर बहादुर सुनार र इन्द्र प्रताप सेनलाई नगर प्रमुख अधिकारीले पम्पसेट, घासँको विउँ वितरण गर्नुभएको हो ।
घाँस उत्पादनका लागी पशुपालक किसानलाई विउँ र पम्पसेट हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले किसान उन्नत जातको घासँ उत्पादन गरी पुन नगरलाई २० प्रतिशत निशुल्क विउँ प्रदान गर्नु पर्ने जसबाट अर्को बर्ष उन्नत विउँ खरिद गर्नु नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुने बताउनु भयो । युवाहरु कृषि र पशुपालनमा क्षेत्रमा सक्रिय भएको देख्दा आफुलाई खुसी लागेको जनाउदै, आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारी, पशु शाखा प्रमुख राम दुलारे यादव, पशु चिकित्सक रामप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP