Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नयाँ मौद्रिक नीतिले आर्थिक क्षेत्रलाई उत्साहित बनाएको छ : अध्यक्ष ढकाल

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका सिइओ गोविन्द ढकालले मौद्रिक नीतिले आर्थिक क्षेत्रलाई उत्साहित बनाएको बताउनु भएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवसायीलाई बढी फाइदा हुने कार्यक्रमहरु राखिएको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै ढकालले नयाँ मौद्रिक नीतिले विकास बैंकहरुलाई राम्रो बनाउने देखिएको स्वागत गरिएको जानकारी दिनुभयो ।

नेपालमा विकास बैंकहरु ९० ओटा रहेकोमा अहिले एकिकृत भएर २२ मा झरेकाले मर्जरको नीतिलाई सवैभन्दा धेरै विकास बैंकहरुले नै अनुशरण गरेको उहाँको भनाई छ ।

मध्यम र निम्न बर्गका लागि विकास बैंक सवैभन्दा धेरै सहयोगी भएको र देशको अर्थतन्त्रमा विकास बैंकहरुको ठूलो योगदान रहेको अध्यक्ष ढकालले दावी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP