बर्दिया – ठाकुरबाबा नगरपालिका ४ सैनवारमा क्वरेण्टीनमै आत्महत्या गरेका पुरुषकाे कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
१० दिनअघि भारतको राजस्थानबाट आएका उनी महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तको घरमा गएका थिए । आफन्तले क्वरेण्टीनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले पाँच दिनअघि क्वरेण्टीनमा लगेको थियो ।
उनी मानसिक समस्याको बिरामी रहेको पनि प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया