Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

शिवराजमा समुदाय स्तरमा कोरोना

दिपक कुँवर
कपिलवस्तु शिवराज नगरपालिकामा समुदाय स्तरमा नै कोरोना पोजेटिभ देखिएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा परिक्षण गरिएका मध्ये शिवराज नगरपालिकाका ३४ जना कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएका मध्ये १५ जना राष्ट्रिय माविको क्वारेन्टाइनमा बसेका छन । ७ जना आफनै होम क्वारेन्टाइनमा बसेका र बाकी समुदाय स्तरका रहेको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भटट्राईले बताउनु भयो । समुदाय स्तरमा १ जना वडा सचिव र २ जना शिक्षक समेत रहेका छन । शिक्षक नेपाल आदर्श मावि शिवपुर र कर्मचारी वडा नं. १ सचिव रहेको उहाँले बताउनु भयो ।
होम क्वारेन्टाइनमा बसेका वडा नं. ९ शिवगढीका ४ जना, वडा नं. १ शिवपुरका १ जना र वडा नं. ३ का २ जना रहेका छन । समुदाय स्तरमा भने नगरको वडा नं. ५, वडा नं. १, वडा नं. ११ र वडा नं. ३ मा र २ जना कृष्णनगर नगरपालिका बहादुरगंजका रहेको शिवराज स्वास्थ्य शाखाले जनाएको छ । पोजेटिभ देखिएकाहरुको ट्रेसिङ्ग गरी सम्पर्कमा आएकाहरुको छिटै स्वाब संकलन गरिने स्वास्थ्य शाखा प्रमुख भट्टराइले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP