Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

धादिङ प्रशासनले गर्‍यो सवारी पास अनिश्चितकालका लागि बन्द

धादिङ प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।

प्रशासनका प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितद्वारा हस्ताक्षरित सूचनामा अब पास नदिने जनाइएको छ । काठमाडौं प्रवेश गर्ने देशका विभिन्न स्थानका यात्रुहरूको परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको भन्दै पास बन्द गर्ने निर्णय प्रशासनले गरेको छ ।आन्तरिक रूपमा सार्वजनिक सवारी साधन सञ्चालनमा पनि आएकोले काठमाडौं उपत्यका र अन्तर जिल्लाको आवतजावतमा पास नदिने प्रशासकीय अधिकृत पण्डितले जनाएका छन् ।

धादिङ कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । बागमती प्रदेशभर सबैभन्दा बढी संक्रमित देखिएको सूचीको दोस्रो स्थानमा रहेको छ । बिहीबारसम्म  संक्रमित संख्या १ सय ४१ पुगिसकेको छ । बिहीबार मात्रै धादिङका थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP