Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मोटरसाईकल चोरी गर्ने गिरोह सक्रिय,३ मोटरसाईकल सहित एक पक्राउ

कपिलवस्तु

कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँ बाट एक दर्जन भन्दा बढी मोटसाईल चोरी भए पश्चात प्रहरीले संक्रियता देखापछि चोरी केहि कम भएपनि फेरी चोरी गर्नेहरु संक्रिय हुन लागेका छन् ।

मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ त १९६२,लु ५६ प ९३७७,लु २ ख २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।

चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि तिन वटै मोटरसाईकल फेला परेका छ । कृष्णनगर नगरपालिका ८ जमुनीमा एउटा,देवानगढीयामा एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुर वाट एउटा मोटरसाईकल फेला परेको प्रहरीले जनाएको छ ।

उक्त चोरीमा संमल्ग्न भएको भन्दै कृष्णनगर नगरपालिका वडा न ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेकाे प्रहरी स्राेतले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP