Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

अध्यक्ष थापा पुगे सुकुम्वासी समस्या समाधान गर्न आयोग

देवी ज्ञवाली,

विजयनगरकपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीलाई बुधवार भेट गर्नु भएको छ । सुकुम्वासीहरुका समस्यालाई समाधनको पहल गर्न थापा आयोगमा पुग्नु भएको हो ।

गाउँपालिका भित्र रहेका सुकुम्वासीहरुले वर्षौदेखि झेल्दै आएका समस्यालाई मध्येनजर गर्दै अध्यक्ष थापाले सुकुम्वासी समस्या समाधान आयोग काठमाण्डौँ पुगी छिटो भन्दा छिटो सम्बोधन गरी समाधान गर्न आयोगका अध्यक्ष ज्ञवालीलाई अनुरोध गर्नुभएको छ ।

उहाँले विजयनगर गाउँपालिकाका सुकुम्वासीहरुका समस्याको बारेमा बताउँदै सुकुम्वासी समस्यालाई प्राथमिकतामा राखी पहल गर्न आयोगलाई आग्रह गर्नुभयो । आयोगका अध्यक्ष देवी ज्ञवालीले आयोगका प्रक्रिया अनुसार विजयनगरलाई प्राथमिकताका साथ सुकुम्वासी समस्यालाई समाधान गर्न कदम चाल्ने आश्वासन दिनुभएको छ । उहाँले विभिन्न चरणमा छनोट प्रक्रिया अनुसार काम कारवाही अगाडी बढाउने बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP