Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

निसीखोला ७ राजकुटको वडा कार्यलयक ताल्चा २७ घण्टा पछि खुल्याे

गिरीजा कुँवर,

बागलुङ जिल्ला पश्चिम क्षेत्रमा रहेको निसीखोला गाउँ पालिका ७ राजकुटको वडा कार्यलय करिब २७ घण्टा पछि खुल्याइएको छ।हिजो अर्थात् साउन २१ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निसीखोला ७ राजकुटले वडा कार्यलयको ढोकामा एक विज्ञप्ति सहित तालाबन्दी गरेको थियो।

वडा कार्यलयले मनोमानी ढंगले गरेको वृद्वा भट्ट वडा कार्यलय नियमित नखोलेको भन्दै नेकपाले तालाबन्दी गरेको थियो। आज निसीखोला गाउँ पालिकाको कार्यलय जुग्जाखोला गएर अध्यक्ष तारानाथ पौडेल उपाध्यक्ष शोभा कुमारी कार्की निसीखोला ७ का वडा अध्यक्ष तेजिन्द्र विक्रम कुवर नेकपा ७ राजकुटका सचीव तारा घर्ती लगायत अन्य राजनीतिक तोलि उपस्थित भएर छलफल गिरिएको थियो।

उक्त छलफल बाट वडा कार्यलय खोल्ने सहमति भएको थियो। सोही कार्य अब नदोहोर्‍याउने सर्तमा ढोका खुल्ला गरिएको नेकपा निसीखोला ७ राजकुटले जान्कारी दिएको छ।त्यस्तै वृद्वा भट्ट अपांगता भट्ट एकल महिला भट्ट वडा बाट नै वितरण गर्ने र वडा कार्यलय नियमित खुल्ला गर्ने सर्तमा वडा कार्यलयको ताल्चा खोलिएको नेकपा निसीखोला ७ का सचिव तारा घर्ती ले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP