Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

टिप्परको ठक्करबाट पाल्पामा स्कुटर चालककाे मृत्यु

 पाल्पा – टिप्परको ठक्करबाट पाल्पामा शनिबार एक युवकको ज्यान गएको छ ।

तिनाउँ गाउँपालिका-३. ड्यामसाइड नजिक टिप्परले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नम्बर-१३, रुपन्देही बस्ने २५ वर्षीय चालक सिद्धान्त थापाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख १७ ६३ नम्बरको टिप्परले त्यसै दिशातर्फ जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रादेशिक अस्पताल बुटवल पठाइको तर अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रण लिइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP