Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुका सञ्चारकर्मी भुसालले गरे विष सेवनबाट आत्महत्या

कपिलवस्तुका एक सञ्चारकर्मीले विष सेवन गरेर आत्महत्या गरेका छन् । जिल्लाको वाणगंगा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।
भुसाल कपिलवस्तुको रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए ।
उनले के कारणले विष सेवन गरेका हुन् यसको पृष्टि भैसकेको छैन् । विहान मात्र उनले विष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्तापल ल्याइएको थियो । यहाँ उपचार सम्भव नभए पछि तत्काल उनलाई बुटवल रेफर गरिएको थियो ।
तर अस्पताल लैजादै गर्दा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भुसाल सञ्चारकर्मी लगायत शिक्षण पेशामा पनि आवद्ध थिए । उनले वाणगंगा ११ ओदारीको लिटिल स्टार इंग्लिस बोर्डिङ स्कुलमा लामो समय देखि अध्यापन गराउँदै आएका थिए । पछिल्लो केही महिना यता भुसाल मानसिक तनावमा रहदै आएका थिए । मानसिक तनाव बढ्दै जादा उनले सञ्चारकर्मी र शिक्षण पेशा त्यागेर बसेको वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिनुभयो । उनका एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP