Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जमशेदद्धारा महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा

सनिउल्ला धोबी, कपिलवस्तु फागुन ५,

कपिवस्तुको उद्योगी जमशेद अलि मिया नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी चैत्र २८ र २९ गते हुनगइरहेको नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनमा जमशेदले केन्द्रिय सदस्य पदको उम्मेदवारी दिने पक्का भएको छ ।

कपिलवस्तुको व्यपारीक नगरी चन्द्रौटामा एक दशक भन्दा बढी व्यापारीहरुको हकहितको वकालत गर्दै आउनु भएका मियाको उम्मेदवारी दिने पक्का भएको हो । उद्योग वाण्ज्यि महासंघ प्रदेश ५ को गत माघ २७ गते दाङ तुल्सीपुरमा बसेको प्रदेश ५ को विस्तारित बैठकबाट केन्द्रिय सदस्य पदमा जमशेदले उम्मेदवारी दिने निर्णय गरेको थियो ।

उद्योग वाण्ज्यि महासंघ प्रदेश ५ का पदाधिकारी, विभिन्न शाखाका अध्यक्षहरुको विस्तारित बैठकले जमशेदलाई केन्द्रिय सदस्यमा उम्मेदवारी दिने निणर्य गरेको हो । त्यस्तै चन्द्रौटा उद्योग वाण्ज्यि संघको गत हप्ता बसेको बैठकले चन्द्रौटा उद्योग वाण्ज्यि संघको अध्यक्ष समेत रहेका जमशेदलाई विजयी बनाउनका लागि पहल गर्ने निर्णय गरेको बताइएको छ । जमशेर चन्द्रौटा उद्योग वाण्ज्यि संघको संस्थापक अध्यक्ष र वार्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP