Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुल्मी मा बुहारीलाई बलात्कार गर्न नपाएपछि ७० वर्षिया सासु नै बलात्कृत, बृद्ध आमा रुँदै आइन् मिडियामा (भिडियोमा हेर्नुहोस्)

गुल्मी,

जिल्लाको इश्मा गाउँपालिका स्यालाखोलामा ७० वर्षीया एक बृद्धा महिलामाथि ब’ला’त्कार भएको छ । स्थानीय भिमप्रकाश पोखरेलले ती बृद्ध महिलालाई ‘ब’ला’त्कार गरेका हुन् ।

पोखरेलले यस भन्दा अगाडी पनि ती बृद्धाको बुहारी कृष्णकुमारी खत्री क्षेत्रीलाई पनि गिद्धे दृष्टि लगाएका थिए । पोखरेल कुष्णकुमारीलाई चुम्मा खाने, म्याक्सी तानिदिने, अंगाल्ने सबैको सामुन्ने ध’क्का लगाएर प’ल्टाउने सम्म गरेका थिए । कुहीरो लागेको बेलामा घाँस का’ट्न हिडेकी उनलाई हातले स’मातेर अ’नैतिक काम गर्न थाले तर उनले गुहार मागेर भाग्दै जाँदा पनि पछि पछि आएका उनले अरुकै अगाडी ल’डा’एर क रणीको प्रयास गरेका थिए ।

७० वर्षिया महिलालाई ब’ला’त्कार गरेको उ’जुरी परेपछि पोखरेललाई प्रहरीले हि’रासतमा राखेका थिए । हि ‘सतवाट छु’टेको भोलीपल्ट नै घरमा आएर पनि ति ब्यक्तिले त’थानाम भनेका थिए । भोलीपल्ट बुहारी घरमा नभएका बेलामा उनकै सासुको क रणी गरेको बुहारीको भनाई छ । बुहारी भन्छिन् मलाई केही गर्न नसकेपछि त्यसले बृद्ध आमा माथि जाइ लागेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP