बुटवल – सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर एक युवा घाइते भएका छन् । तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा
ढुंगा खसेर लाग्दा लु १६ प ४६८६ नम्बरको मोटरसाईकलमा सवार गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते भएका हुन् ।
घाईते श्रेष्ठको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया