दिपेन्द्र खत्री,गुल्मी
फाल्गुन २२
अर्घाखाँची जिल्लाका छ वटा स्थानिय तह मध्य मालारानी गाउपालिका पनि एक हाे।जुन अर्घाखाँची जिल्लामा रहेका अरू स्थानीय तहमा भन्दा हरेक बिषयमा एक कदम अगाडि देखिएको छ ।
बिश्व भर कोरोनो भाईरस आतङक देखिएका बेला गाउपालिकाले आफ्नो गाउपालिका भित्र सत्रक्ता अप्नाएर सबै खालको तैयारि तथा सुचना जारि गरेको गाउपालिका का अध्यक्ष वालकृप्ण शर्मा अाचार्य बताउनु भयो ।
स्थानिय सरकारको दायित्वबाट मालारानी ले आफ्नो गाउपालिकामा यस्तो खालको सरकुलर जारि गरेको हो ।अर्घाखाँची मा पनि कोरोनो भाईरस नफैलियोस भन्नका लागि सबै जन्ताहरुलाई सत्रक रहन स्वास्थ्य शाखाले सुचना जारि गरेको प्रमुख प्रसासकिय अधिकृत जानकारी दिनु भयो ।


भुपाल थापा
प्रतिक्रिया