दिपेन्द्र खत्री÷२२फागुन गुल्मी ,
विरेन्द्र माध्यामिक विद्यालयमा कक्षा ९ का विद्यार्थिले कक्षा १० का एस .ई .ई . दिने विद्यार्थिलाई बिहिवार एक कार्यक्रमका विच विदाई गरेको छन । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालीका वडा नम्बर २ मा रहेको विरेन्द्र मा वि का विद्यार्थिद्धारा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थिलार्ई विगतका वर्षमा जस्तै यस बर्ष पनि विदाइ गरिएको हो ।
विद्यालयका प्रध्याध्यापक जित वहादुर के,सी ले सम्पुर्ण विद्यार्थीलाई उत्तरउत्तर प्रगतिको शुभकामना दिनुभएको थियो । विद्यालयका प्रध्यानाध्यापक जित वहादुर के,सी विद्यार्थिले पालना गर्नुपने अनुशासन कुरा लाई विशेष ख्याल गर्न विद्यार्थिलाई परीक्षा हलमा समयमै उपस्थिति हुन र राम्रो नतिजा लिन समेत आग्रह गर्नुभएको थियो । साथै प्रमुख अथितिकाे रूपमा मालारानी गाँउपालीका वडा नः२का अध्यक्ष विप्णु प्रसाद भुसालले पनि सम्पुर्ण विद्यार्थीलाई उत्तरउत्तर प्रगतिको शुभकामना दिनुभएको थियाे। विद्यालयको नाम राख्ने गरि राम्रो संग विद्यार्थी लाई काम गर्न आग्रहा समेत गर्नुभएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया