विजयनगर
कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा करिब साँझ ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ । आगो किन र कसरी लागेको अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया