Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेकपा महाराजगंद्धारा दलगत राहत वितरण प्रति आपत्ती

कपिलवस्तु । २१ चैत्र कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर कमिटि अध्यक्ष विजय प्रकाश जैसवालले एक विज्ञाप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको अरोप लगाईएको छ । संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि महाराजगंज नगरपालिकाले सो मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ । वार्ड नं. ७ मा राहात सामाग्री वितरण गर्दा सो गाउँमा स्थायी बसोबास गर्ने लक्षित बर्ग तथा बुद्धिजिवी समाजसेवीहरूले वडाले मापदण्ड विपरित राजनैतिक दलगत भावनाबाट प्रेरित भइ राहात सामाग्री वितरण भएको भन्दै बिरोध गरेका छन् । स्थानीय सरकार संघीय सरकारको निर्देशन अुनसार दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरणको गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ । साथै महाराजगंज नगरपालिका भित्र बनाईएका क्वारेन्टाइनहरू मापदण्ड अनुसार नभइ अवश्यक सेवाहरू समेत उपलब्ध नगराइएकोले राहात तथा क्वारेन्टाइन व्यवस्थापन वापत प्रति वडा रू ५ लाख ५० हजार समेत दुरूपयोग हुने सम्भावना देखिएकोले त्यस प्रकृयाको समेत भत्र्सना गर्दै मापदण्ड कार्यविधी अनुसार राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको ध्यान दिना विज्ञप्ती जारी गरिएको जैसवालले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP