Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सशस्त्र प्रहरी बल कृष्णनगरको जनचेतना अभियान टोल टोलमा चल्दै

कृष्णनगर,

कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल ३९ नं गुल्मले जनचेतना अभियान चलाएको छ । कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि ६ जना व्यक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।

सोही निर्देशन पाल्ना गर्दै कृष्णनगरका सशस्त्र प्रहरी हरू बजार व्यवस्थापन, नगरपालिका ले तोकेको समयावधि मा मात्र पसल खोल्न दिने, साथै अन्य सिमा नाका मा कडाई गरेको छ। साथै भिडभाड हुन नदिन बजारमा टोली समेत परिचालन गरेको छ । साथ साथै गाड़ीमा सशस्त्र प्रहरीको विशेष टोली खटाई जनचेतना फैलाउन साउंड को सहायता ले टोल टोलमा पुग्ने गरेका छन् ।

सिमा सुरक्षा लगाएत सरकारको निर्देशन पाल्ना गर्दै आफूहरु जनताको सेवा मा सधै खटिरहने कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP