Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सीमावर्ती नाकामा आजदेखि सशस्‍त्र प्रहरी तैनाथ

दाङ । दाङका सीमावर्ती क्षेत्रका थप चार नाकामा आज (आइतबार) देखि सशस्‍त्र प्रहरी बल खटिएका छन् ।

स-साना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्न सक्ने भन्दै चारवटा साना नाकामा सशस्‍त्र प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी बढेसँगै सशस्त्र प्रहरी बल खटिएका हुन् ।

सीमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्‍त्र खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ नाका अनिनिश्‍चितकालका लागि बन्द गरिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP