Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम अाउने क्रम जारी

ओमप्रकाश गुप्ता ,सिसहनियाँ

दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम अाउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित स्वर्गद्धारी ग्रामीण विद्युत सहकारी संस्थावाट १५ हजार रूपैयाँ ,

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया स्थित भृकुटि महिला विकास बचत तथा ऋण सहकारी संस्थावाट २५ हजार र राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी स्थित लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थावाट १० हजार र लमहीको गोरखा मोडेल सेकेन्डरी स्कुलबाट २० हजार रूपैयाँ प्राप्त भएको गाउँपालिकाले जनाएको छ। राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा हुने गरि सो रकम अाएको हो ।

साथै सहयोग गर्न चाहानेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP