Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विश्व स्वास्थ्य संगठन भन्छ, ‘हतारमा लकडाउन हटाउनु घातक हुन्छ ’

एजेन्सी । कोभिड(१९ बाट मानिसलाई बचाउन विश्वभर लगाइएको लकडाउन हतारमा हटाउने कदम घातक बन्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ।

त्यस्तो कदमबाट कोरोना भाइरसका संक्रमित र मृतकको संख्या तीव्र रूपमा बढ्ने चेतावनी पनि संगठनले दिएको छ। बीबीसीका अनुसार संगठनका महानिर्देशक टेड्रोस अदानम गिब्रियेससले सबै मुलुकले लकडाउन हटाउनेबारेमा सतर्कता अपनाउनुपर्ने बताए।

कोभिड(१९ बाट सबैभन्दा बढी प्रभावित इटाली र स्पेनले लकडाउन खुकुलो बनाउँदै लगेकामा उनले असन्तुष्टी जनाए।

‘संसारभरका सरकारहरूसँग लकडाउनको अवरोध कम गर्दै लैजाने रणनीतिमाथि काम गरिरहेका छौं,’ उनले संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर, कुनै पनि हतारोले यस महामारीलाई अझ फैलिन र ठूलो संख्यामा मानिसको मृत्यु गराउन सहयोगी भूमिका निर्वाह गर्न सक्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP