Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मेयरकै गाउँमा लकडाउन प्रभाव शून्य

बिश्वब्यापी महामारी कोरोना प्रभावको समय नेपाल सरकारले लक डाउन घोषणा गरिसक्दा पनि प्रभाव भने शून्य रहेको छ। सबैला नगरपालिकामा एकान्तबासको सट्टा घुइँचो नै घुइचो देखिएको छ। धनुषाको सवैला नगरपालिकामा नगरप्रमुखको गाउँ भठिहन बजारमा लक डाउनको प्रभाव शून्य देखिएको छ भने पुरै भिडभाडको बिच बजार संचालनमा रहेको छ।

नगरभरी लक डाउनलाइ पुर्ण पालन गराउदै आएको भनिएको नगरप्रमुख कै यथास्थानमै यस्तो लकडाउनको विरुद्ध बजार संचालनमा रहेको छ। प्रत्यक्षदर्शी भने इलाका प्रहरी कार्यालयका मोबाइल टोलि समेत बनेका छन।जो मोबाइल टोलि को गाडिमा प्रत्यक्ष हेरेर पनि बाटो काटेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP