Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘यो लकडाउनमा मन्त्रीहरु घरमा पत्रिका पढेर सुत्ने होइन’

काठमाडौँ । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले कोरोना प्रभावका कारण भोली विभिन्न क्षेत्रमा संकट आउन सक्ने भन्दै अहिले लकडाउन छ भनेर सरकारकामन्त्रीहरु र सांसदहरु सुतेर बस्ने समय नभएको बताउनुभएको छ । उहाँले भोलिको संकट समाधानका लागि अहिले देखिनै उचित योजनाहरु बनाउन र कार्यन्वयनमा लागि सरकारलाई सुझाव दिनुभयो ।

नेपाली रेडियो नेटवर्ककको नेपाली बहशमा कुरागर्दै डा. पोखरेलले चिकित्सकहरुको सुझाव र सल्लाहमा अहिले बाटोमा अलपत्र परेका नागरिकहरुको उद्धार गर्नुपर्ने भन्दै सरकारले भोली हुने अभावलाई कम गर्न अहिले देखिनै उत्पादन बढाउने सहज आपुर्तिको व्यवस्थाका लागि ठोस नीति बनाएर कार्यन्वयनमा लानुपर्ने बताउनुभयो ।

उहाँले उद्योपतिहरु र साना व्यवसायीहरुसंग सल्लाह गरी केहि चित्सिक र सुरक्षाकर्मी दिएर भएपनि उत्पादनमुखि उद्योगहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । ंखाध्य र औषधी सम्बन्धी उद्योग सन्चालन गरि देशभरी सहज आपुर्ति व्यवस्था गर्नुपर्ने मन्त्रहिरु लकडाउन छ भन्दै पत्रिका पढेर घरमा सुत्न नमिल्ने बताउनुभयो ।

पोखरेलले घरमा बसेका जनता अतालिएको र उनिहरुमाथि परेको मनोवैज्ञानिक असरलाई कम गराउन सरकारले मनोवैज्ञानिक उपचार गराउने काम गर्नुपर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘सरकार सुतेको छ । राम्रो नेता आएर जनतालाई सम्झाउनु पर्यो । उद्योगपतिहरुसंग कुरा गर्नुपर्यो । लकडाउनले मात्रै हुदैन । गाउमा खेतिगर्ने बेला भयो त्यसको व्यवस्थाहरु मिलाउने काम भएन । उद्योगहरुमा चिकित्सक पठाएर भएपनि चलाउनुपर्छ । आगामी बजेटमा सवै क्षेत्रमा असर गरेको आथिर्गक संकट आउने छ । आर्थिक प्याकेज ल्याउन आवस्यक छ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP