Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गढवा गाउँपालिकाको समिक्षा बैठक,सिमा क्षेत्रमा थप कडाइ गरिने

ओमप्रकाश गुप्ता, गढवा

गढवा गाउँपालिकाको समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बसेको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार सिमा क्षेत्रलाई थप कडाइ गर्दै कोरोना सतर्कताका साथ गाउँपालिका भित्र सम्झौता अथवा ठेक्का भएका गौरवका योजनाहरू सुरक्षित तवरले निर्माण अघि बढाउने, कोरोना महामारीमा स्थापना गरिएको बैंक कोष रकम खर्च-मौज्दात सार्वजनिक र विभिन्न सहयोग वापद जिन्सी-नगदको जानकारी गराउने , पून रू ५०लाखको विपद कोषमा जम्मा गरी कोरोना बिशेष स्वास्थय-सुरक्षा

आवश्यक राहत सामग्रीमा खर्च गर्ने , पालिका भित्र सबै स्वास्थय चौकीमा सुरक्षित स्वास्थय सेवा छलफल पश्चात सुचारू गर्ने र कोरोना जनचेतनामा महिला स्वंयमसेविका परिचालन गर्ने ,पालिकाले विपद अवधिभर आफ्ना सटर(पसल)मासिक भाडा छुट दिने र अन्य घर धनीलाई समेत अनुरोध गर्ने ,गाउँपालिका भित्र वित्तीय कारोबार गर्ने विभिन्न लघुवित्त संस्था तथा बैंकलाई यस संकट अवधिभर किस्ता रकम वा ब्याज असुल नगर्न निर्देशन गर्ने , कृषकहरुलाई आवश्यक बिउँ-मल निशुल्क तथा सशुल्क उपलव्ध गराउने र गाउँपालिका क्षेत्रका बाँझो,ऐलानी खाली जमिनलाई निती बनाई किसानलाई कृषि कार्यमा प्रेरित तथा प्रोत्साहन गर्ने लगायतको निर्णय गरेको गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP