लकडाउनका बेला कपिलवस्तुको पत्थरकोट – कोन्द्रेखोला हुँदै अर्घाखाँची जिल्लामा प्रवेश गर्नेलाई कडाई गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले लकडाउनका बेला कपिलवस्तुको पत्थरकोट – कोन्द्रेखोला हुँदै अर्घाखाँची प्रवेश गर्नेलाई कडाई गर्न पत्थरकोट सिमामा रहेका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको भएको हो ।
यस्तै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले गोरसिङे – सन्धिखर्क सडक अन्तरगत धमाधम काम भईरहेका सडक- बिकास निर्माण कार्यको अनुगमन भएको थियो । साथै पौडेलले डोहोटे स्थित हेल्थ डेस्कको अबलोकन गर्नुभएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया