Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुमा अवैद्य काठ बरामद

राम प्रघट कोरी

विजयनगर कपिलवस्तुमा अवैद्य काठका ५ ओटा सिसौका गोलिया मंगलवार प्रहरीले बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नं. ११ कप्तानगञ्जको सागवनको बगैँचा लुकाईछिपाई राखेको अवस्थामा काठ बरामद गरिएको सशस्त्र प्रहरी बल डालपुरका प्रमख अनिरुद्र हाजराले जानकारी दिनुभएको छ ।

काठलाई साँझ ५ बजेतिर बरामद गरिएको हो । बरामद गरिएको काठलाई आजै गौतम बुद्ध साझेदारी बन कार्यालय उज्जवलपुरमा बुझाइएको हाजराले बताउनुभयो । उक्त काठको मूल्य ७५ हजार रुपियाँ बराबरको पर्ने रहेको बताउनुभयो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौकाछोपी अवैद्य रुपमा काठको चोरी निकासी गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP