Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

घोराही १३ ले मठ मन्दिरमा रहेका परेवालाई चारो संकलन गर्दै

ओमप्रकाश गुप्ता, सिसहनियाँ

दाङको एक वडाले मठ मन्दिरमा रहेका परेवाको लागि चारो संकलन गर्न थालेको छ । कोरोना भाइरस तथा लकडाउनकाे बेला नियमित स्थानीय मजदुर र बिपन्न नागरिकलाई राहत र उपचारमा सहयोग गर्दै आएको घोराही उपमहानगरपालिका वडा नम्बर १३ को समिती सहितको राजनीतिक संयन्त्रले घोराहीका विभिन्न मन्दिरमा रहेका परेवाहरुलाई चारो संकलन गर्न थालेको छ ।

वडा अध्यक्ष रबि घर्ती मगरको नेतृत्वमा गएको टोलीमा वडा सदस्य केसब गिरी, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिव तुल्सिराम पन्थि सामाजसेबी घनश्याम घिमिरे लगायतले उक्त कार्यको अग्रसरता लिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP