Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

उदयपुरमा भेटिएका १३ कोरोना संक्रमितको दास्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ

काठमाडौं । उदयपुरमा शुरुमा कोभिड १९ (कोरोना भाइरस)पुष्टि भएका १३ जनाको दोस्रो पीसीआर रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ। त्रियुगा नगरपालिका भुल्केको नुरी मस्जिदका १३ जनामा गत ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनीहरुको कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचार भइरहेको छ। १४ दिनपछि गरिएको परीक्षणमा उनीहरुको दोस्रो पीसीआर रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो।

मस्जिदमा बस्ने १२ भारतीयसहित १६ जमातिमध्येका १३ जनामा एकै पटक संक्रमण देखिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP