Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हास्य कलाकार सुवास कार्की ‘वेलासे’ले जिते कोरोनालाई

हास्य टेलिसिरियलका हास्य कलाकार सुवास कार्की ‘वेलासे’ कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । बेलायतमा विश्व महामारी कोरोनाबाट सङ्क्रमण भएपछि उपचार गराइरहेका सुवास कार्कीले आफू कोरोना सङ्क्रमित भएपछि आफन्त तथा शुभेच्छुकहरूले देखाउनु भएको सदाशयताप्रति धन्यवाद पनी दिएका छन् । भद्रगोल टेलिसिरियल निर्माणताका निर्माता समेत रहेका कार्की स–परिवारसहित लन्डन बस्दै आएका थिए ।

हाल लन्डनस्थित निवासमै रहेका उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना सङ्क्रमणपछिका दिन आफ्ना लागि असाध्यै कठिन रहेको बताउँदै उनले यस विपत्बाट सुरक्षित हुन लागेको भन्दै आफूलाई माया गर्ने सम्पूर्ण दर्शक एवं शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन् । २ वर्षअघिदेखि बेलायतमा बस्दै आएका उनी सेक्युरिटी सम्बन्धी काम गर्ने संस्थामा कार्यरत थिए । हाल कार्की पत्नी, एक छोरा र एक छोरीसँगै बेलायतमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP