कपिलवस्तु ,
विश्व मा फैलिएको काेराेना भाइरस (काेभिड -19) का कारणले नेपाल सरकारले जारी गरेको लकडाउन ले गर्दा गरिब , विपन्न घरपरिवारलाई राहत वितरण गरिएकाे छ । कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा न ८ सिंरहा मा आई.एन.एफ नेपाल द्वारा गरिब परिवारलाई राहत वितरण गरिएको हाे । आई.एन.एफ नेपाल कपिलवस्तु शाखा र महाराजगन्ज नगरपालिका काे समन्वयमा गरिब , विपन्न परिवारलाई राहतमा वितरण गरिएकाे छ ।
रातहमा चामल २५ किलाे , दाल २ किलाे , नुन १ किलाे र सन् फलावार (तेल) १ किलाे गरिब परिवारलाई वितरण गरिएको आई.एन.एफ नेपाल कपिलवस्तु शाखा काे निमित्त प्रमुख मीना माहताेले जानकारी दिनु भएको छ । महाराजगन्ज नगरपालिका काे वडा नं ८ र विभिन्न वडा मा राहत वितरण गरिन्छ । राहत वितरण मा ज्याेती क्षेत्री, सुरक्षाकर्मी , समाजसेवीहरु काे उपस्थिति थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया