Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अर्घाखाँची अनिश्‍चितकालका लागि सिल भएसंगै जिल्ला भित्रका नागरीकमा त्रास

दिपेन्द्र खत्री:बैशाख ३१,
विस्वभर महामारीको रुप लिएको कोभिड १९ को कारण सरकारले विभिन्न सुरक्षासतर्कता अपनाइरहेको छ।कोरोना भाइरसको कहर संसारभरी जारी भईरहेका वेला अर्घाखाँची काे छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्चितकालका लागि सिल गरेकाे हाे।

अर्घाखाँची काे छिमेकी जिल्ला कपिलवस्तुका विभिन्न क्षेत्रमा सक्रमित भेटिए पछि अर्घाखाँचीमा सत्रर्कता अपनाइएको हाे ।तर अर्घाखाँची जिल्ला भित्रका नागरीक त्रासमा रहेकाे स्थानीय काे भनाई छ।आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट राेक लगाएकाे छ।

कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेकाे जानकारी अर्घाखाँची बुलिटेन वाट प्रत्त भएकाे हाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP