Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित फिल्म हलमा भेटिए

काठमाडौं । नारायणी अस्पतालबाट भागेका एक कोरोना संक्रमित फिल्म हलमा भेटिएका छन् । बुधबार (आज) दिउँसो अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुईजनामध्ये एकजना भने हलमा भेनिटएका पर्सा प्रहरीले जनाएको छ ।

अस्पतालबाट भागेपछि उनी बन्द रहेको फिल्म हलमा गएर लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो । अर्का व्यक्तिको पनि खोजी भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर साहले जानकारी दिनुभयो ।

अस्पतालको सर्जिकल वार्डमा आइसोलेसन बेड तयार गरी राखिएका ती दुई संक्रमित शौचालयको झ्यालबाट भागेका थिए । उनीहरुलाई मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएको थियो । हिजो पर्सामा ५७ जना संक्रमित भेटिएका थिए । त्यसमध्येकै दुईजना आज भागेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP