Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गुल्मी जिल्ला सिल भएकाे निर्णय संगै स्थानीयमा त्रास!

दिपेन्द्र खत्री:गुल्मी,

विस्वभर महामारीको रुप लिएको कोभिड १९ को कारण सरकारले विभिन्न सुरक्षासतर्कता अपनाइरहेको छ।कोरोना भाइरसको कहर संसारभरी जारी भईरहेका वेला गुल्मी का छिमेकी जिल्लाहरू :प्युठान ,वाग्लुङ ,मा काेराेनाकाे प्रभाब केहि मात्रमा रहेकाे र गुल्मी काे छिमेमी जिल्ला अर्घाखाँची र अर्घाखाँची काे छिमेकी जिल्ला कपिलवस्तु रहेकाे ले कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि गुल्मी पनी उच्च जोखिममा रहेकाले जिल्ला प्रशासनले जिल्लालाई पूर्णरुपमा अाज बिहान :६ वजेदेखी जेष्ठ ५:गतेकाे राती मध्यन्तर सम्मकाे लागि सिल गरेकाे छ।

अर्घाखाँची काे छिमेकी जिल्ला कपिलवस्तुका विभिन्न क्षेत्रमा सक्रमित भेटिए पछि अर्घाखाँचीमा पनि पहिलेनै सत्रर्कता अपनाइएको हाे ।तर अाज देखि गुल्मी पनि जेष्ठ :५सम्म सिल गरिएकाे छ।गुल्मी मा अन्य जिल्ला भित्रवाट अाउन राेक लगाईएकाे साथै सिमा क्षेत्रमा सुरक्षा कर्मी खटाइएको छ।जिल्ला भित्र पनि अत्यावश्यक बाहेक अन्य काम मा हिड्न राेक लगाएकाे छ।

स्थानीय त्रास: गुल्मीकाे रे, न, पा, ८ कि स्थानीय बासिन्दा सीता जि सी ले भन्छिन् विस्वभर महामारीको रुप लिएको कोभिड १९ काे कारण विस्व नै त्रास भईकाे छ,तर हाम्रो जिल्ला का छिमेकी जिल्ला मा काेराेना संक्रमणको संख्या बढ्दै गएपछि हामी मा पनि धेरै त्रास बनेको छ।

गुल्मीको धुर्काेट गाउँपालीका वडा नः२ का बासिन्दा हरिकुमार जि सी भन्छन,म अहिले ५५ वर्ष काे भए तर मईले यस्तो राेग थाहा पाऐन,अज देखि गुल्मी सिल भएसंगै डर लाकाे छ,कतै हाम्रो जिल्ला पनि काेराेना ले छुनिता हैन!

रे,न,पा :४ का स्थानीय ले भन्छन,संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला सिल भयाे हाे,तर हाम्रो छिमेकी जिल्ला मा संक्रमणको संख्या बढ्दै गएकाे छ।

जस्ले मनमा विभिन्न किसीमका कुरा खेल्न थाल्छन,के नेपाल पनि ईट्ली जस्तै हुने हाे। संक्रमणको संख्या बढ्दै गएपछि गुल्मी उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेकाे जानकारी हिज जिल्ला प्रशासन कार्यलय गुल्मी वाट प्रत्त भएकाे हाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP