Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जनकपुरधाम लकडाउनको मौकामा सुन चाँदीको पसलमा लाखौँको गरगहना चोरी

जनकपुरधाम

जनकपुरमा लकडाउनको मौकामा सुन चाँदीको पसलमा लाखौँको गरगहना चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका(८ रामानन्दचोकमा शनिबार श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट छतको भेन्टिलेसन फोडेर लाखौंको गरगहना चोरी भएको हो ।

पसलमा रहेको सुन र चाँदीले बनेका सबै गरगहना र नगद समेत चोरी भएको पसलका सञ्चालक साहले जानकारी दिए । शनिबार दिउँसो पसलको छतको भेन्टिलेसन फोडेको देखेपछि प्रहरीलाई खबर गरेको साहले बताए ।

भेन्टिलेसन सानो रहेकोले त्यसमा बच्चा मात्रै प्रवेश गर्नसक्ने भन्दै उनले आफ्नो पसलमा कुनै बच्चाको प्रयोग गरेर चोरी गरिएको आशंका व्यक्त गरेका छन् । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP