Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सामान्य वर्षामै जलमग्न प्रादेशिक अस्पताल

राजन झा,

जनकपुरधाम

जनकपुर बजेट सिध्याउन प्रत्येक आर्थिक वर्षको अन्त्यमा गरिने टालटुले विकास जनकपुरका लागि प्रत्युत्पादक बनेको छ । यही टालटुले विकासले गर्दा सामान्य वर्षामा पनि प्रादेशिक अस्पताल जनकपुर जलमग्न बनेको छ ।

मंगलबार विहान सामान्य वर्षा हुँदा प्रदेश नम्बर २ को प्रादेशिक अस्पताल जनकपुरको मुख्य प्रवेश द्वार सहित प्रांगन र भित्री भाग जलमग्न बनेको हो ।

कोरोना महामारी नियन्त्रण गर्न प्रदेस सरकारले उक्त अस्पताललाई हाल कोरोना अस्पताल बनाएर सेवा दिदैं छ । यद्द्पी अस्पताल सहित जनकपुरको बिभिन्न सरकारी कार्यालय तथा बजार डुबानमा पर्‍यो । जनकपुर भित्रको नाला जिर्ण रहेका कारण बजार जलमग्न बनेको स्थानीयवासीले बताएका छन् ।

ढलको उचित निकास नहुँदा वर्षामा पनि नगर क्षेत्रभित्र पानी जम्ने गरेकाले सर्वसाधारणलाई हिंडडुल गर्न समस्या भएको स्थानीय व्यापारी दिपक गुप्ताले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP