Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सर्पको टोकाइ बाट युवक मृत्यु

कपिलवस्तु

शिवपुरमा गोमन सर्पको टोकाईबाट एक युवककाे ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु बिकको ज्यान गएको हो । उहाँलाई गएराती सुतिरहेको बेला विषालु सर्पले टोकेको बुझिएको वडा न १ का अध्यक्ष जगत जिसीले बताउनुभयो ।


उहाँका अनुसार सर्पले टोकेको हो,होईन भनि एकिन गर्दा धेरै समय लागेको र समयमानै उपचार गराउन नसक्दा ज्यान गएको हो । राती करिब १२ बजे सर्पले टोकेको भएपनि विहान मात्र उपचारको लागि गरुसिंगे सर्पदशां उपचार केन्द्रमा पु¥याउदा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP