Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

१३ मंसिर, काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा समसमायिक राजनीतिक विषयका साथै पार्टीको महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनुपर्ने भएकाले सभापति देउजाले छलफल गर्न बैठक बोलाएको उनले बताए।

कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक आयोजना गर्दैछ। महासमिति बैठकमा नीतिगत प्रस्ताव, सांगठनिक तथा समसामयिक राजनीतिक सम्बन्धी प्रतिवेदन पेश हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP