Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विजयनगरले नगर भित्रका कृषकलाई ५ हजार बोरा धान वितरण गर्दै


राम प्रघट कोरी

जेष्ठ १४ – विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार बोरा धान वितरण गर्ने भएको छ । गाउँपालिकाले उन्नत जातको राधाचार धान वितरण गर्न सुरु गरेको हो । कार्यपालिकाबाट निर्णय भए बमोजिम प्रत्येक घरलाई पुग्ने गरी वितरण कार्यलाई अगाडी बढाएको छ ।

कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त धान वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

सरकारले लगाएको लकडाउनमा कृषकहरुको समस्याहरुलाई हेर्दै समयमै धानको बिउ वितरण गर्न लागेको छ । कृषकलाई कोरोना भाइरसका कारण लगाइएको लकडाउनले धानको बिउ बजारबाट ल्याउन किसानलाई अप्ठ्यारो भएकोले गाउँपालिकाले आफै धानको बिउ व्यवस्थापन गरी वितरण सुरु गरेको हो ।
हालसम्म गाउँपालिकाले १ हजार बोरा धान वितरण गरि सकेको कृषि विकास शाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP